सुर्खेतको घण्टाघर

मंगलबार, ०१ कार्तिक २०७९, ०९ : ०१

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको घण्टाघर । घण्टाघरमा रहेको घडीको समयमा मर्मत नहुँदा हाल जीर्ण अवस्थामा रहेको छ । तस्बिरः रासस

मंगलबार, ०१ कार्तिक २०७९, ०९ : ०१

प्रतिक्रिया