गैँडाले नष्ट गरेको धानबाली

मंगलबार, ०१ कार्तिक २०७९, १२ : २२

चितवनको माडी नगरपालिका–१ स्थित सेरुवामा गैँडाले नष्ट गरेको धानबाली । वन्यजन्तुले दिनदिनै बाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । तस्बिरःरासस

मंगलबार, ०१ कार्तिक २०७९, १२ : २२

प्रतिक्रिया