पोखरा विमानस्थलको टर्मिनल भवन

मंगलबार, ०१ कार्तिक २०७९, १५ : ४१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टर्मिनल भवन । विमानस्थल सन् २०२३ जनवरीमा सञ्चालनमा ल्याउने नेपाल उड्डयन प्राधिकरणले जनाएको छ । तस्बिरः रासस

मंगलबार, ०१ कार्तिक २०७९, १५ : ४१

प्रतिक्रिया