किवी फल

बुधबार, ०२ कार्तिक २०७९, ०८ : ३४

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ गुम्बा डाँडामा पाखाली कृषि फार्ममा पाक्दै गरेको किवी फल । किवी फल प्रति केजी दुई सयमा खरिद बिक्री हुँदै आएको छ । तस्बिर : रासस

बुधबार, ०२ कार्तिक २०७९, ०८ : ३४

प्रतिक्रिया