तोक्मे डाँडा बजार

बुधबार, ०२ कार्तिक २०७९, ०९ : ०७

 ताप्लेजुङ - मौसम खुलेसँगै ताप्लेजुङको भिन्तुना डाँडाबाट देखिएको फुङलिङ नगरपालिका वडा नं ४ अवस्थित तोक्मे डाँडा बजार । तोक्मे बजारमा प्रत्येक शनिबार हाट लाग्ने गर्दछ । तस्बिर : रासस

बुधबार, ०२ कार्तिक २०७९, ०९ : ०७

प्रतिक्रिया