धौलागिरि हिमाल

बुधबार, ०२ कार्तिक २०७९, ०९ : ५५

जाडोयामको सुरुआतसँग मौसममा सुधार आएपछि म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको काखमा बादलसहित धौलागिरि हिमाल दृश्य । यो हिमाल समुद्र सतहबाट आठ हजार १६७ मिटर उचाइमा पर्दछ । तस्बिर : रासस

बुधबार, ०२ कार्तिक २०७९, ०९ : ५५

प्रतिक्रिया