खच्चडमा सामान लगिँदै

बुधबार, ०२ कार्तिक २०७९, १२ : ३९

नलगाड नगरपालिकाको कालिमटीबाट तिहार पर्वका लागि आवश्यक सामग्री लिएर बारेकोट गाउँपालिका–४, जिरीतर्फ जाँदै गरेका खच्चड  । असोजमा पानी परिरहेको र ग्रामीण सडक मर्मत नभएका कारण खच्चडमार्फत सामान ढुवानी गरेको हो । तस्बिर : रासस

बुधबार, ०२ कार्तिक २०७९, १२ : ३९

प्रतिक्रिया