पेटी बन्द

बुधबार, ०२ कार्तिक २०७९, १४ : ००

सुनसरीको इनरुवा बजारमा सडक पेटी बन्द हुने गरी राखिएका व्यापारिक सामग्री । इनरुवा नगरपालिकाले सडक पेटी खाली गर्न बारम्बार सूचना जारी गरे पनि व्यापारीले अटेर गर्दै आएका छन् । तस्बिर : रासस

बुधबार, ०२ कार्तिक २०७९, १४ : ००

प्रतिक्रिया