ज्यूलो नदीमा परिणत

बुधबार, ०२ कार्तिक २०७९, १५ : ०२

यही असोज १९ देखि २४ गतेसम्मको अविरल वर्षाका कारण तिला गाउँपालिका–४ जुम्लाको फटाहाल्न र तडा ज्यूलोमाथि नदी हिँडेको छ । ज्यूलो नदीमा परिणत भएपछि यहाँका किसानहरुको खेतीयोग्य जमीन  सकिएको छ । तस्बिर : रासस

बुधबार, ०२ कार्तिक २०७९, १५ : ०२

प्रतिक्रिया