संरक्षण गरी राखिएको चित्तल

विहीबार, ०३ कार्तिक २०७९, १० : ०५

मोरङको बेलबारीमा रहेको बेतना सिमसारमा संरक्षण गरी राखिएको चित्तल । वनजङ्गलको विनास तथा चोरी सिकारीका कारण चित्तललगायत अन्य वन्यजन्तुको सङ्ख्या घट्दो क्रममा छ । तस्बिर : रासस

विहीबार, ०३ कार्तिक २०७९, १० : ०५

प्रतिक्रिया