दूध पोखरी

शुक्रबार, ०४ कार्तिक २०७९, ११ : १०

सङ्खुवासभा जिल्लाको मकालुको आधार शिविरमा अवस्थित प्रसिद्ध दूध पोखरी । बरुण नदीको मुहान यो पोखरी पार गरेर मात्रै आरोहीहरु मकालु चढ्छन् । मकालु विश्वको पाचौँ अग्लो हिमाल हो । तस्बिरः रासस

शुक्रबार, ०४ कार्तिक २०७९, ११ : १०

प्रतिक्रिया