अलैँची घर ल्याउँदै

शुक्रबार, ०४ कार्तिक २०७९, ११ : २०

ताप्लेजुङको फुङ्लिङ नगरपालिका९६, बिहीबारेस्थित अलैँची बगानमा टिपेको  अलैँची डोकोमा राखेर घरतर्फ ल्याउँदै किसान ।  ताप्लेजुङमा ४० केजी अलैँची रु २८ हजारमा खरिद बिक्री हुँदै आएको छ । तस्बिर : रासस

शुक्रबार, ०४ कार्तिक २०७९, ११ : २०

प्रतिक्रिया