अवरुद्ध राजमार्ग खुलाइँदै

शुक्रबार, ०४ कार्तिक २०७९, १९ : ३२

काठमाडौं - दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको झुलाघाटनजिक अवरुद्ध भएको सडक खुलाइँदै । पहिराका कारण राजमार्ग अवरुद्ध बनेको थियो । तस्बिर : रासस

शुक्रबार, ०४ कार्तिक २०७९, १९ : ३२

प्रतिक्रिया