काठेपुल लगाउँदै सुरक्षाकर्मी र स्थानीयवासी

शुक्रबार, ०४ कार्तिक २०७९, १७ : ०२

गएको असोज १९ गतेदेखि परेको एकसाताको अविरल वर्षाले जुम्लाको गुठीचौर गाउँपालिका– २ मा रहेको काठेपुल बाढीले बगाएपछि सो स्थानमा काठेपुल लगाउँदै सुरक्षाकर्मी र स्थानीयवासी । काठेपुल निर्माण भएपछि यहाँका स्थानीयबासीलाई राहत पुगेको छ । तस्बिर : रासस

शुक्रबार, ०४ कार्तिक २०७९, १७ : ०२

प्रतिक्रिया