सिल्र्चाचौर गाउँ

शनिबार, ०५ कार्तिक २०७९, १० : ४१

बारेकोट गाउँपालिका–१ स्थित मगर समुदाय मात्र बसोबास रहेको  सिल्र्चाचौर गाउँ । सडक सञ्जालसँग जोडिएसँगै विद्युत् सेवासमेत सञ्चालनमा रहेपछि स्थानीयबासी खुसी भएका छन् । तस्बिर : रासस

शनिबार, ०५ कार्तिक २०७९, १० : ४१

प्रतिक्रिया