ढकमक्क फुलेका सयपत्री फूल

शनिबार, ०५ कार्तिक २०७९, १० : ५४

चितवनको भरतपुर महानगरपालिका– २६ दिव्यनगरमा ढकमक्क फुलेका सयपत्री फूल । यहाँका किसानले व्यावसायिक रुपमा फूलखेती गरेका छन् । तस्बिर : रासस

शनिबार, ०५ कार्तिक २०७९, १० : ५४

प्रतिक्रिया