माटो चाल्दै मजदुर

विहीबार, ०१ मंसिर २०७९, १३ : ४८

भक्तपुर दरबार स्क्वायरस्ठित पशुपति मन्दिर पुनःनिर्माणका लागि माटो चाल्दै मजदुर । विसं २०७२ को भूकम्पले क्षति भएको सो मन्दिरको पुनःनिर्माण कार्य भईरहेको छ । तस्बिरः रासस

विहीबार, ०१ मंसिर २०७९, १३ : ४८

प्रतिक्रिया