दाइँ गर्दै

मंगलबार, २० मंसिर २०७९, १७ : ५८

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—३, तेल्लोक गाउँमा धानबाली भित्र्याएपछि गोरु लगाएर पराल दाइँ गर्दै किसान । तस्बिरः रासस

मंगलबार, २० मंसिर २०७९, १७ : ५८

प्रतिक्रिया