घोडाबाट दूध ढुवानी गर्दै

१ बर्ष अगाडि

मेलम्ची– ७ दुवाचौरका सने थिङ । मेलम्ची बजारबाट ७ किलोमीटर माथी दुवाचौरबाट दैनिक ४० लिटर दूध ल्याएर मेलम्ची बजारमा उनले बेच्ने गरेका छन् । पाँचवटा भैँसी र तीनवटा गाइ पालेका थिङ्ले कालिकादेवी पशुपन्छि फर्म सञ्चालन गरेका छन् । तस्बिर ; रासस

१ बर्ष अगाडि

प्रतिक्रिया