कपास टिप्ने क्रममा किसानसँग नगरप्रमुख राई

विहीबार, २२ मंसिर २०७९, १३ : ५१

किसानसँगै कपास टिप्दै हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई । लोपोन्मुख बन्दै गएको खाडी कपडा बुन्ने पेशालाई प्रवद्र्धन गर्न नगरपालिकाले कपास खेतीमा लगानीको सहयोग गर्दै आएको छ । तस्बिर : रासस

विहीबार, २२ मंसिर २०७९, १३ : ५१

प्रतिक्रिया