मकै

विहीबार, २२ मंसिर २०७९, १५ : ४९

रुकुम (पूर्व) को भूमे गाउँपालिका–६, महतका किसानले थन्क्याएर राखेको मकै । भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका किसानले रोग, किराबाट बचाउन र ढिडोका लागि राम्रो हुने भन्दै बारीबाट भाँचेर ल्याएपछि मकैलाई थाक्रामा भण्डारण गरी राख्ने गर्दछन् । तस्बिरः रासस

विहीबार, २२ मंसिर २०७९, १५ : ४९

प्रतिक्रिया