वनभोजमा रमाउँदै बालबालिका

शुक्रबार, २३ मंसिर २०७९, ०८ : ०७

मध्यविन्दु / नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–१ स्थित पोखरी ताल क्षेत्रमा बिहीबार वनभोज खाँदै बालबालिका । यस स्थलबाट मनोरम दृश्य हेर्न सकिने, बगैँचा, खेल मैदान व्यवस्थित भएकाले देवचुली नगरपालिकास्थित घुमाउरी पिकनिक स्पोर्ट वनभोज खानेको राजाइमा पर्ने गरेको छ । तस्बिरः रासस

शुक्रबार, २३ मंसिर २०७९, ०८ : ०७

प्रतिक्रिया