घरको पालीमा राखिएको फर्सी

शुक्रबार, २३ मंसिर २०७९, ०८ : ५१

गलकोट / बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी गाउँको एक घरको पालीमा राखिएको फर्सी । पाकेको फर्सीलाई पारिलो ठाउँमा सुरक्षित तरिकाले राख्दा छिटो नकुहिने र विभिन्न परिकार बनाएर खान मिल्ने भएकाले जोहो गरिएको हो । तस्बिर:रासस

शुक्रबार, २३ मंसिर २०७९, ०८ : ५१

प्रतिक्रिया