म्याग्दी / अधुरो अवस्थामा रहेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक । नदीजन्य कच्चा पदार्थ अभावको कारण देखाएर निर्माण व्यवसायीले पछिल्लो दुई महिनादेखि सडक निर्माणको काम रोकेका छन् । तस्बिरः रासस
प्रतिक्रिया