अरुणडाँडा महोत्सव सुरु

१ बर्ष अगाडि

भोजपुरको पौवादुङमा गाउँपालिकाको अरुण डाँडा (छिन्तालुङ) मा ‘अरुणडाँडा महोत्सव’ शुरु । स्थानीय कृषि उत्पादन तथा धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न छदिने महोत्सव सुरु भएको हो । मङ्सिर २२ गतेदेखि भएको महोत्सव मङसिर २६ गतेसम्म सञ्चालन हुनेछ । तस्बिर  रासस

१ बर्ष अगाडि

प्रतिक्रिया