सिँचाइ सुविधा नहँदा आकाशे पानी भर

आइतबार, २५ मंसिर २०७९, १० : ३३

जाजरकोट / भेरी नगरपालिका–११ स्थित कार्कीगाउँ, महतारा गाउँमा आकाशे पानीको भरमा लगाएको गहुँबाली । सिँचाइ सुविधा नहुँदा यहाँका सर्वसाधारणहरु आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । तस्बिर:रासस

आइतबार, २५ मंसिर २०७९, १० : ३३

प्रतिक्रिया