पहिरोको जोखिमग्रस्त विद्यालय

सोमबार, २६ मंसिर २०७९, ०८ : १३

सुर्खेत / सुर्खेतको चिङ्गाड गाउँपलिका २ रानीबासस्थित जनता माध्यमिक विद्यालयको पहिरोले जोखिमग्रस्त भवन । डोजर प्रयोग गरी सडक खनेपछि विद्यालय भवन पहिरोको जोखिमग्रस्तमा परेको हो । तस्बिरः रासस

सोमबार, २६ मंसिर २०७९, ०८ : १३

प्रतिक्रिया