पोलेको मकैको व्यापार

१ बर्ष अगाडि

सुन्दरहरैँचा / मोरङको बेलबारी–८ अन्तर्गत महेन्द्र राजमार्गको छेउस्थित जङ्गल क्षेत्रमा पोलेको मकै खरिदबिक्री गर्दै ग्राहक तथा व्यापारी । यस स्थानमा मकैलगायत विभिन्न खानेकुराको व्यापार फस्टाएको छ । तस्बिर: रासस

१ बर्ष अगाडि

प्रतिक्रिया