आधुनिक मेसिनले घाँस काट्दै

सोमबार, २६ मंसिर २०७९, १० : ३०

सुर्खेतको वीरेन्द्रनगर–११ स्थित आचार्य कृषि फर्ममा गाईवस्तुलाई खुवाउने आधुनिक मेसिनले घाँस काट्दै कृषक चन्द्रप्रसाद आचार्य । आधुनिक मेसिनले व्यावसायिक कृषकलाई काममा सजिलो भएको छ । तस्बिर : रासस

सोमबार, २६ मंसिर २०७९, १० : ३०

प्रतिक्रिया