काठेपुलबाट यातायातको साधन सञ्चालन

बुधबार, २८ मंसिर २०७९, १२ : ४०

गत असोजकोे अविरल वर्षासँगै आएको बाढीले भैँसेगौडामा निर्माण गरेको पक्कीपुल बगाएपछि स्थानीयवासीले आफूहरु आवतजावत गर्न र सवारीसाधन सञ्चालनका लागि निर्माण गरेको काठेपुल । तस्बिरः रासस

बुधबार, २८ मंसिर २०७९, १२ : ४०

प्रतिक्रिया