बालुवा चाल्दै मजदूर

विहीबार, २९ मंसिर २०७९, ०९ : ३३

वालिङ / स्याङ्जाको वालिङस्थित आँधीखोलामा बालुवा चाल्दै मजदूर । नगरपालिकाले नदीजन्य पदार्थ निकाल्न खुल्ला गरेसँगै खोलामा मजदूरको उपस्थिति बढेको हो । तस्बिर:रासस

विहीबार, २९ मंसिर २०७९, ०९ : ३३

प्रतिक्रिया