टेकोले धानेको सुन्तला

विहीबार, २९ मंसिर २०७९, १० : ०२

गलकोट / सुन्तला गाउँका रुपमा चिनिएको बागलुङ नगरपालिका–८ सिगानाका एक सुन्तला किसानको बगैँचामा लटलम्म फलेको सुन्तला बोटले धान्न नसकेपछि टेको लगाएर अडाउँदै । सिगानाबाट बर्सेनि तीन करोडको सुन्तला निर्यात हुने गरेको छ । तस्बिर:रासस

विहीबार, २९ मंसिर २०७९, १० : ०२

प्रतिक्रिया