म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका आनन्द रिजालले गर्नुभएको बोयर जातको बाख्रापालन । रिजालको यो फार्म बोयर बाख्राको स्रोत केन्द्रको रुपमा विकास भएको छ । तस्बिर : रासस
प्रतिक्रिया