गोलभेंडा

विहीबार, २९ मंसिर २०७९, १३ : ४१

चितवनको इच्छाकामना गाउँपालिका–५ पामडाँडाका किसानको बारीमा लटरम्म फलेको टिप्न तयार भएको गोलभेंडा । यहाँका किसानले आफैँ बीउ उत्पादन गरेर गोलभेंडाखेती गर्ने गरेका छन् । तस्बिरः रासस

विहीबार, २९ मंसिर २०७९, १३ : ४१

प्रतिक्रिया