पढ्दै कमाउँदै विद्यार्थी

शुक्रबार, ०१ पुस २०७९, ०८ : ५६

भरतपुर / चितवनको कालिका नगरपालिका–५ स्थित भिमोदय नमूना माध्यामिक विद्यालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थी आफूले उत्पादन गरेको मौरीको मह बिक्रीका लागि डिब्बामा राख्दै । तस्बिरः रासस

शुक्रबार, ०१ पुस २०७९, ०८ : ५६

प्रतिक्रिया