बाक्लो हुस्सु लागेर जनजीवन प्रभावित

शुक्रबार, ०१ पुस २०७९, ०९ : ३१

लहान / सिरहाको लहान बजारमा शुक्रबार लागेको बाक्लो हुस्सु । सिरहासहित मधेस– प्रदेशका जिल्लामा हुस्सु लाग्न थालेपछि चिसो बढेर यहाँको जनजीवन प्रभावित भएको छ । तस्बिर:रासस

शुक्रबार, ०१ पुस २०७९, ०९ : ३१

प्रतिक्रिया