पर्यटकीय गुरुङ गाउँ भुकदेउराली

शुक्रबार, ०१ पुस २०७९, ११ : १९

पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको भुकदेउराली । यस गाउँमा करिब २०० घर छन् । घरमा मानिस नबसेकाले आधाभन्दा बढी घरका ढोकामा लगाइएका चापी नखुलेको वषौं भएको छ । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । जसका कारण टाढैबाट गाउँलाई नियाल्न सकिन्छ । तस्बिरः रासस

शुक्रबार, ०१ पुस २०७९, ११ : १९

प्रतिक्रिया