भन्सारमा पार्किङ गरिएका मोटरसाइकल

शनिबार, ०२ पुस २०७९, ०९ : ३२

भजनी / कैलालीको सत्ती भन्सार कार्यालयमा कारबाहीमा परेर लिलामका लागि भन्सार कार्यालयमा राखिएका मोटरसाइकल । मोटरसाइकल लामो समयदेखि लिलाम हुन सकेका छैनन् । तस्बिर : रासस

शनिबार, ०२ पुस २०७९, ०९ : ३२

प्रतिक्रिया