तस्बिर : रासस
गलेश्वर / म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्केबाट देखिएको धौलागिरि हिमाल र स्वर्गाश्रम धाम । मौसम सफा भएको बेला टोड्केबाट धौलागिरि, निलगिरि लगायतका ७ वटा हिमालको अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया