लमही नगरपालिका –१ केरुनियामा व्यावसायिक रूपमा गरिएको केरा खेती । यहाँको जमिन केरा खेतीका लागि उर्वरभूमि मानिन्छ । बाह्रै महिना केरा उत्पादन भएको पाईन्छ ।
प्रतिक्रिया