सुर्खेतको बराह ताल गाउँपालिका–४ को माथिल्लो तरङ्गामा मुढा बनाउँदै ६० वर्षीय दृष्टिविहीन मोती कामी । उनले महिनामा सालाखाला १५ देखि २५ वटासम्म मुढा बनाउने र प्रतिमुढा रु ३०० देखि ५५० सम्ममा बिक्री गर्ने गर्छन् ।
प्रतिक्रिया