सिस्ने हिमाल

सोमबार, १८ पुस २०७९, ११ : २२

रुकुम ९पूर्व०को सिस्ने गाउँपालिका–१ मा अवस्थित सिस्ने हिमालय । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नाम कायम गरिएको हो । यो हिमालको उचाई पाँच हजार ९११ मिटर रहेको छ । यो हिमाल पछिल्लो समय बाह्य पर्यटकको नजरमा पर्न सफल भएको पाईन्छ। 

सोमबार, १८ पुस २०७९, ११ : २२

प्रतिक्रिया