तटबन्ध निर्माण हुँदै

सोमबार, १८ पुस २०७९, १४ : २३

रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कैलालीको जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने पथरैया नदीमा तटबन्ध निर्माणको काम हुँदै ।

सोमबार, १८ पुस २०७९, १४ : २३

प्रतिक्रिया