बरामद गरिएको अवैध सालको काठ

सोमबार, १८ पुस २०७९, १४ : ४७

नुवाकोटको सूर्यगढी–३ बाट बरामद गरिएको अवैध सालको काठ डिभिजन वन कार्यालय नुवाकोटको परिसरमा । पछिल्लो दुई दिनमा नुवाकोटमा तीन स्थानबाट ठूलो परिणामको अवैध सालको काठ बरामद भएको छ । 

सोमबार, १८ पुस २०७९, १४ : ४७

प्रतिक्रिया