बाटुली पोखरीमा जलविहार

सोमबार, १८ पुस २०७९, १५ : २१

चितवन/ चितवनको भरतपुर महानगरपालिका–१३ उज्ज्वल नगरस्थित बाटुली पोखरीमा डुङ्गामा जलविहार गर्दै आन्तरिक पर्यटक । विश्व रामसार सूचीमा रहेको बीसहजारी तालनजिकै रहेको यो पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । 

सोमबार, १८ पुस २०७९, १५ : २१

प्रतिक्रिया