जलेश्वर / महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर-५ मा अवस्थित मिलमा विक्रीका लागि ल्याइएको धान । धान भित्र्याएसँगै किसानलाई अहिले धान बेच्ने चटारो छ ।
प्रतिक्रिया