तस्बिर: रासस
त्रिशूली / डिभिजन वन कार्यालय नुवाकोटको नर्सरीमा हुर्काइएको चाँप, निम लगायत विभिन्न प्रजातिका बिरुवा । डिभिजन वन कार्यालयले यो आर्थिक वर्षमा एक लाख बोट बिरुवा उपभोक्तालाई निःशुल्क वितरणका लागि बिरुवा उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया