तनहुँ/ तनहुँको व्यास नगरपालिका(१४) मा अवस्थित प्रसिद्ध छाब्दीवाराही मन्दिर । मनले चिताएको पूरा हुने धार्मिक विश्वाँसकासाथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गर्छन् ।
प्रतिक्रिया