काठमाडौँ- रिलायन्स इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
प्रतिक्रिया