गोठाला लेक जाँदै

विहीबार, २१ असार २०८०, ०७ : ५९

ढोरपाटन - बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटबाट चार हजार मिटर उचाईको बुकीमा चौपाया लिएर लेक जाँदै गरेका गोठाला । अहिले लेक लागेका गोठाला असोजपछि मात्रै बेसी झर्ने छन् ।

विहीबार, २१ असार २०८०, ०७ : ५९

प्रतिक्रिया